२०८३ साउन १० आइतबार

नेपालमा कोरोना : संक्रमितको संख्या २९१२, मृतकको संख्या ११ पुग्यो

ई आर्थिक    शुक्रबार, जेष्ठ २३ २०७७
8.7K
Shares
नेपालमा कोरोना : संक्रमितको संख्या २९१२, मृतकको संख्या ११ पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ। शुक्रबार संक्रमितको संख्या २९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्य्स्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरर्खेतको पञ्चपुरीका २८ वर्षीया पुरुष रहेका छन्। यो सँगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या ११ पुगेको छ ।

त्य्स्तै शुक्रबार ४३ जना थप डिस्चार्ज भए सँगै डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij