२०८३ साउन ९ शनिबार

वैशाख ३ गतेसम्म लकडाउन थपियो

ई आर्थिक    सोमबार, चैत्र २४ २०७६
5.6K
Shares
वैशाख ३ गतेसम्म लकडाउन थपियो

ई आर्थिक, काठमाडौं । सरकारले लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधी ८ दिन थपेर लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij