२०८३ साउन ९ शनिबार

सत्तारुढ दलको बैठक बस्दै

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०८१
2.1K
Shares
सत्तारुढ दलको बैठक बस्दै

ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गरेका  छन्  । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे लाई प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरेको जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij