२०८३ साउन ९ शनिबार

संसद् बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

ई आर्थिक    शुक्रबार, फाल्गुन १३ २०७८
3K
Shares
संसद् बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij