२०८३ साउन ९ शनिबार

कोराना संक्रमणबाट एकैदिन ३२ जनाको मृत्यु, ३,५४० संक्रमित थपिए

ई आर्थिक    आइतबार, माघ १६ २०७८
5.6K
Shares
कोराना संक्रमणबाट एकैदिन ३२ जनाको मृत्यु, ३,५४० संक्रमित थपिए

ई–आर्थिक, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । प्राप्त समाचार अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा यो ठूलो संख्या हो ।

त्यसैगरी देशभर तीन हजार ५४० जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार १४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij