२०८३ साउन ९ शनिबार

पुल्चोकमा ट्राफिक प्रहरीलाई कुट्नेमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि

ई आर्थिक    सोमबार, भाद्र २२ २०७७
3.2K
Shares
पुल्चोकमा ट्राफिक प्रहरीलाई कुट्नेमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि

ई-आर्थिक, काठमाडौं। ललितपुको पुल्चोकमा रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये ६ जनालाई कोरोना संक्रमण देखा परेको छ ।

गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा एक ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij