२०८३ साउन ९ शनिबार

प्रचण्ड, माधब र झलनाथ राष्ट्रपतिलाई भेटन शीतल निवासमा

ई आर्थिक    आइतबार, असार २१ २०७७
25.4K
Shares
प्रचण्ड, माधब र झलनाथ राष्ट्रपतिलाई भेटन शीतल निवासमा

ई–आर्थिक, काठमाडौं : नेकपाका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका नेताहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् ।

नेकपा संकट चर्कंदै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविस्वास र महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरणका लागि उनीहरु शितल निवास पुगेको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपतिलाई भेटेर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij