ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा मकवानपुरका ५४ बर्षिय महिला, भक्तपुरका ४२ बर्षिय महिला, सप्तरीका ३५ बर्षिय पुरुष र बाराका २२, २७, ३०, ३४, ३८, ४५ बर्षिय पुरुषहरु रहेका छन् ।
