२०८३ साउन ९ शनिबार

कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २७६ पुग्यो

ई आर्थिक    शनिबार, जेष्ठ ३ २०७७
4.6K
Shares
कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २७६ पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या २७६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुनः ३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला, भैरहवामा गरिएकाे परीक्षणमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका चन्द्राैटानिवासी २५,३४ र ४४ वर्षीय पुरूषमा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij