२०८३ साउन ९ शनिबार

कोरोना अपडेट : मन्त्रालयको विवरणमा गम्भिर त्रुटि, कुल संक्रमितको संख्या २४५ मात्र

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०७७
5K
Shares
कोरोना अपडेट : मन्त्रालयको विवरणमा गम्भिर त्रुटि, कुल संक्रमितको संख्या २४५ मात्र

ई-आर्थिक, काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको विवरणमा गम्भीर त्रुटी भएको जनाएको छ। मन्त्रालयले अघिल्लै दिन संक्रमितकाे सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्‍याएर सूचीमा समेट्दा विवरण त्रुटिपूर्ण हुन पुगेकाे हाे ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij