१३ वैशाख, काठमाडौँ । कावेली विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
बोनस सेयरपछिको सेयर मूल्य पाँच सय ८३ रुपैयाँ रहेको छ । बैंकको आधार मू्ल्य पाँच सय २८ रुपैयाँ कायम गरिएको छ ।

© 2026 All right reserved to earthik.com | Site By : Sobij