२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना : उपत्यकाका ९८ सहित देशभर थप ४६८ जनामा संक्रमण पुष्टि, कुल २६ हजार १९

ई आर्थिक    शनिबार, साउन ३१ २०७७
4.2K
Shares
नेपालमा कोरोना : उपत्यकाका ९८ सहित देशभर थप ४६८ जनामा संक्रमण पुष्टि, कुल २६ हजार १९

इ-आर्थिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपालमा कुल संक्रमित संख्या २६ हजार १९ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमध्ये काठमाडौं उपत्यकाका मत्रै ९८ जना रहेका छन् ।

प्रवक्ता गौतमले हाल आठ हजार १९३ जनामा आइसोलेशनमा रहेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij