२०८३ साउन ९ शनिबार

बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता

ई आर्थिक    सोमबार, फाल्गुन २८ २०७४
3.4K
Shares
बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बंैकासुरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।

बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव महाप्रवन्धक प्रदिप मोहन धौभडेल ले आज उतm सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सेवा अन्र्तगत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij