२०८३ साउन ९ शनिबार

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

ई आर्थिक    बुधबार, भाद्र १४ २०७४
4.5K
Shares
साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

१४ भदौ, काठमाडौं । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त हुनुभएको छ ।

बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बंैकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गर्नुभएका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गर्नुभएको थियो । उहाँ वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij