२०८३ साउन १२ मंगलबार

बाढीपहिरोमा परी २३९ जनाले ज्यान गुमाए, १८ अझै वेपत्ता, १७८ घाइते

ई आर्थिक    शनिबार, असोज १९ २०८१
3.7K
Shares
बाढीपहिरोमा परी २३९ जनाले ज्यान गुमाए, १८ अझै वेपत्ता, १७८ घाइते

ई–आर्थिक, काठमाडौं । केही दिन अघि आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परी १८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको छ ।

यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायतमा ठुलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij