ई–आर्थिक, काठमाडौं । जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते अपरान्ह ४ बजे बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।