२०८३ साउन १० आइतबार

तीन डीआईजीको एआईजीमा बढुवा हुदै, मन्त्रिपरिषद्ले ग¥यो निर्णय

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७८
2.4K
Shares
तीन डीआईजीको एआईजीमा बढुवा हुदै, मन्त्रिपरिषद्ले ग¥यो  निर्णय

ई–आर्थिक, काठमाडौं । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

तीनै जनालाई यस अघि गृह मन्त्रालयको बढुवा सिफारिस समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको भए पनि त्यसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । आयोगले बुधबार सो सिफारिसलाई सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij