२०८३ साउन ९ शनिबार

ललितपुरका सिडिओ निरौलालाई कोरोना संक्रमण, उपत्यकाका सिडिओहरुको बैठकमा नजाने

ई आर्थिक    मंगलबार, बैशाख २१ २०७८
2.5K
Shares
ललितपुरका सिडिओ निरौलालाई कोरोना संक्रमण, उपत्यकाका सिडिओहरुको बैठकमा नजाने

ई–आर्थिक, ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइसोलेशनमा रहेका उनले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आफू संक्रमित बनेपछि आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा समेत सहभागी हुने नसक्ने गराए ।

कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij