२०८३ साउन १० आइतबार

काठमाडौंमा बर्डफ्लुको बिगबिगी, १५ हजार ४ सय ६४ पन्छी नष्ट

ई आर्थिक    शुक्रबार, फाल्गुन १४ २०७७
7.8K
Shares
काठमाडौंमा बर्डफ्लुको बिगबिगी, १५ हजार ४ सय ६४ पन्छी नष्ट

पशु सेवा विभागले भन्यो ‘सचेत होऔं’ (४ बुँदे अपिल सहित)

ई–आर्थिक, काठमाडौं । काठमाडौंको तारकेश्वरमा बर्डफ्लु देखिएपछि यसको संक्रमण सबैतिर फैलिएको आशंका गरिएको छ । कुखुरामा व्यापक संक्रमण देखिएपछि पशु सेवा विभागले नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गरेको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै बर्डफ्लु संक्रमण नियन्त्रणका लागि ४ बुदे अपिल जारी गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यावसायिक फार्ममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४ सय ६४ पन्छी नष्ट गरिएको विभागले जाकारी दिएको छ ।

बर्डफ्लु रोग तुरुन्त नियन्त्रण गर्न तथा अन्यत्र फैलिन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धि सबै निकाय परिचालन गरी संक्रमण फैलिन सक्ने पन्छीलगायत सबै वस्तु नष्ट गरिएको छ ।

विभागको अपिलमा के छ ?

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij