२०८३ साउन ९ शनिबार

राष्ट्रियसभा अनिश्चितकालका लागि अन्त्य हुँदै, प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सिफारिस

ई आर्थिक    आइतबार, पौस २६ २०७७
2.8K
Shares
राष्ट्रियसभा अनिश्चितकालका लागि अन्त्य हुँदै, प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सिफारिस

ई–आर्थिक, काठमाडौं । राष्ट्रियसभा अनिश्चितकालका लागि अन्त्य हुदैछ । सरकारले राष्ट्रियसभाको चालु अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रियसभा अनिश्चितकालका लागि अन्त्य हुन लागेको हो । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरिसकेको छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको हो ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij