२०८३ साउन १० आइतबार

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०७७
5.7K
Shares
उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

ई–आर्थिक, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्।

आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij