२०८३ साउन १० आइतबार

कोरोनाको जोखिम बढेपछि उपत्यकाका जिल्ला प्रशासन अन्तर्गतका कार्यालय १६ दिन बन्द, यी हुन् खुला रहने अत्यावश्यक सेवाहरु

ई आर्थिक    शनिबार, साउन २४ २०७७
6.7K
Shares
कोरोनाको जोखिम बढेपछि उपत्यकाका जिल्ला प्रशासन अन्तर्गतका कार्यालय १६ दिन बन्द, यी हुन् खुला रहने अत्यावश्यक सेवाहरु

ई-आर्थिक, काठमाडौं। कोरोनाको जोखिम बढेपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन अन्तर्गतका कार्याललय १६ दिनका लागि बन्द गर्ने निर्णय भएकाे छ । शुक्रबार उपत्यकाका जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु आईतबार साउन २५ गते देखि भदौ ८ गते सम्मको लागि बन्द गरिने प्रेस बिज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij