ई-आर्थिक, काठमाडौं । कोरोना परीक्षण रिर्पोट अनुसार पछिल्लो पटक थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा संक्रमित संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।
मन्त्रालयका अनुसार बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।