ई-आर्थिक, काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोराना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपलमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ । संक्रमित बाँके जिल्ला नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीया पुरुष हुन । उनको धुलिखेल अस्पतालमा स्वब परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
