२०८३ साउन ९ शनिबार

बुटवल क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

ई आर्थिक    आइतबार, चैत्र १६ २०७६
7K
Shares
बुटवल क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

ई आर्थिक, काठमाडौं । बुटवल क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

दुबईबाट फर्किएका उनी क्वारेन्टाइनमा बसेका थिए । उनको स्वाब परीक्षणका लागी आजै काठमाडौं पठाईएको रुपन्देही बुटवल स्थित कोरोना अस्पतालले जनाएको छ। उनको के कारणले मृत्यु भएको भने कुरा पुष्टि हुन बाँकी छ।

नेपालमा अहिलेसम्म ५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । तीमध्ये १ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij