२०८३ साउन ९ शनिबार

धनगढीमा बम विस्फोट, एकको मृत्यु ४ घाईते

ई आर्थिक    शुक्रबार, साउन ३ २०७६
7.2K
Shares
धनगढीमा बम विस्फोट, एकको मृत्यु ४ घाईते

ई–आर्थिक, काठमाडौं । धनगढी विस्फोटमा एक जनाको मृत्यु भएको छ । विप्लव समूहका कार्यकर्ताले बोकेको बम विस्फोट भएको थियो ।
मृत्यु हुनेमा बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाईते सिंहको गएराति ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते अन्य ४ जनाको भने उपचार भइरहेको उनले बताए ।
धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा साझ ७ बजेपछि ‘‘टिफिनमा राखिएको बस्तु’ विष्फोट थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij