ई–आर्थिक, काठमाडौं । १६औँ राष्ट्रिय धान दिवस देशभर मनाईको छ । कृषि प्रधान देश नेपालमा बार्षिक ५० अर्बको चालम आयत हुन्छ । यस्तै मुलुकमा धान दिवस बडो विचित्र ढंगबाट मनाइएको छ ।

बैंक, फाइनान्स, सहकारी देखि विभिन्न सामाजिक संस्था, कृषि संस्थाका साथै राजनीतिक दल र तिनीहरूका भातृसंस्थाले समेत धान दिवस मनाएका छन् ।

धान दिवसको बेलुका देखि आज दिउसोसम्म सामाजिक सञ्जालहरूमा विभिन्न किसिमका धान दिवसका तस्विरहरू सजिए । मोडेलिङ्गमा गर्दा महिलाले लाज छोप्ने पोशाक समेत धानको तस्विर सामाजिक सञ्जालहरूमा चर्चित बनेका छन् ।

ती मध्ये केही तस्विरहरूलाई संकलन गरी हामीले पनि प्रकाशन गरेको छौं ।








