२०८३ साउन ९ शनिबार

वैदेशिक रोजगार व्यवसायी महासङ्घका गुरुङको घरमा बम र आगजनी

ई आर्थिक    शुक्रबार, फाल्गुन २४ २०७५
3.1K
Shares
वैदेशिक रोजगार व्यवसायी महासङ्घका गुरुङको घरमा बम र आगजनी

ई–आर्थिक, काठमाडौँ, २४ फागुन : बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।

आज साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । घटनाको नेपाली सेनाको विज्ञटोलीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij