२०८३ साउन ९ शनिबार

मन्त्री अधिकारी सहितको शव बोकेको हेलिकप्टर काठमाडौँमा

ई आर्थिक    बिहिबार, फाल्गुन १६ २०७५
3.2K
Shares
मन्त्री अधिकारी सहितको शव बोकेको हेलिकप्टर काठमाडौँमा

ई–आर्थिक, काठमाडौँ, १६ फागुन : नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँ आइपुगेको छ ।

दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij