२०८३ साउन ९ शनिबार

टोखा नगरपालिकाका कार्यकारी अधिकृत सुवेदी अख्तियारको फन्दामा, एक लाख घुससहित पक्राउ

ई आर्थिक    आइतबार, असोज २८ २०७५
2.5K
Shares
टोखा नगरपालिकाका कार्यकारी अधिकृत सुवेदी अख्तियारको फन्दामा, एक लाख घुससहित पक्राउ

काठमाडौं । टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी दशैंको मुखैमा अख्तियारको फन्दामा परेका छन् । सुवेदी एक लाख घुससहित अख्तियारको फन्दामा परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सो घुससहित पक्राउ गरेको हो ।

नगद रकम सहित उनलाई कार्यकक्षबाटै पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । उपभोक्ता समितिमार्फत निर्माण भएको सडकको विल भुक्तानी गरिदिने भनि भनि उनले ठेकेदार कम्पनीसँग घुस मागेको थिए ।

एक लाख घुस दिए पछि दिइने उक्त ठेक्काबाट प्राप्त रकमको अन्तिम भुक्तानी हो । उक्त भुक्तानी दिने बताएपछि ठेकदारले अख्तियारलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij