२०८३ साउन ९ शनिबार

सेञ्चुरी बैंकको मुद्दती खातामा १२.५ प्रतिशतसम्म ब्याजदर

ई आर्थिक    मंगलबार, जेष्ठ २९ २०७५
2.3K
Shares
सेञ्चुरी बैंकको मुद्दती खातामा १२.५ प्रतिशतसम्म ब्याजदर

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ३ महिना देखि ६ महिना सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२% र ६ महिना देखि १ वर्ष सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५% प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij