२०८३ साउन ९ शनिबार

नरेन्द्र मोदी चुनावअघि नै किन नेपाल अाउँदैछन् ?

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
1.7K
Shares
नरेन्द्र मोदी चुनावअघि नै किन नेपाल अाउँदैछन् ?

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणबारे तयारी अघि बढिरहेको बताएका छन् । उनले सकभर चुनावअघि नै मोदी नेपाल आउनेबारे कुराकानी अघि बढिरहेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले अरुण तेस्रो परियोजनाको शिलान्यासका लागि नेपाल आउने चाहना राखेका छन् । एक जिज्ञासामा देउवाले आफ्नो भारत भ्रमण सम्पूर्ण रूपमा सफल रहेको दाबीसमेत गरे । ‘मैले मेरो भारत भ्रमण सफल भएको ठानेको छु,’ प्रधानमन्त्री देउवाले भने ।अाजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij