२०८३ साउन ९ शनिबार

ठगी धन्दाको अर्को शृंखला : भिजिट भिसाको नाममा प्रलोभनमा पारी रकम असुल

ई आर्थिक    बुधबार, साउन ३२ २०७४
3.5K
Shares
ठगी धन्दाको अर्को शृंखला : भिजिट भिसाको नाममा प्रलोभनमा पारी रकम असुल

३१ साउन, काठमाडौं । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ ।

वैदेशिक रोजगारीमा जान ईच्छुक ब्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो रकम असुल्न गरिरहेको तत्य भेटिएको हो ।

पछिल्लो तीनदेखि पाँच महिनाको अविधमा भिजिट भिसा प्रयोग गरी रोजगारीका लागि संयुक्त अरब ईमिरेट्रस युएई पुगेका १९ जना युवा त्यहाँबाट पर्केपछि ठगी धन्दाको नयाँ शृखला बाहिर आएको हो ।

भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीले रोकेको खण्डमा अध्यागमनकै आठ नब्र गेटमा कर्मचारीलाई सम्पर्क राख्न दलालको सल्लाह । आजको नागरिक दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij