२०८३ साउन ९ शनिबार

बाढी पहिरोले राजमार्ग बन्द : राजधानीमा पेट्रोल स्टक कति छ ?

ई आर्थिक    मंगलबार, साउन ३१ २०७४
2.8K
Shares
बाढी पहिरोले राजमार्ग बन्द : राजधानीमा पेट्रोल स्टक कति छ ?

३१ साउन, काठमाडौं । बाढी पहिरोले राजमार्ग अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव नहुने भएको छ ।

पेट्रोलपम्पमा उपभोक्ताको लाइन भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरण भने सहज रुपमा भइरहेको निगमले जनाएको छ ।

स्टक कति छ ?
आयल निगमले मक्तीमा एक हप्तालाई पुग्ने गरी २३ सय किलोलिटर पेट्रोल र ५१ सय किलोलिटर डिजल स्टक राखेकाले तत्काल अभाव नहुने जनाएको छ । आजको गोरखापत्र दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij