२०८३ साउन ९ शनिबार

एक बर्षमा ८६ करोड कित्ता शेयर थपियो

ई आर्थिक    मंगलबार, साउन १७ २०७४
3.9K
Shares
एक बर्षमा ८६ करोड कित्ता शेयर थपियो

१७ साउन, काठमाडौं । गत बर्षमा पुँजी बजारमा ८६ करोड कित्ता शेयर थपिएको छ ।

अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा यो ४० दशमलव ८७ प्रतिशतले बढी हो ।

गत असारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ अर्ब ९६ करोड ५८ लाख ८४ हजार कित्ता शेयर सूचीकृत भएको छ ।

आर्थिक बर्ष २०७२/७३ को अन्त्यमा सूचीकृत शेयर संख्या २ अर्ब १० रोड ५४ लाख कित्ता थियो । आजका कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij