२०८३ साउन ९ शनिबार

कावेली विकास बैंकको हकप्रदको लागि कहिले होला बूक क्लोज ?

ई आर्थिक    बुधबार, साउन ११ २०७४
4.8K
Shares
कावेली विकास बैंकको हकप्रदको लागि कहिले होला बूक क्लोज ?

११ साउन, काठमाडौं । कावेली विकास बैंक लिमिटेडले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ ।

बैंकको सञ्चालक समितिको ८औं बैठकले २ बराबर १ अनुपातको हकप्रदको लागि साउन १९ गते शेयर धनी पुस्तिका बन्द गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ ।

kabeli-bikash-bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij