२०८३ साउन ९ शनिबार

नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

ई आर्थिक    आइतबार, साउन ८ २०७४
2.9K
Shares
नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

८ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकको शेयर आफ्नो नाममा सुचिकरण गराएको छ । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) का अनुसार इन्भेष्टमेण्ट बैंकले आइतबार ४९ लाख ३४ हजार ६३३.६५ कित्ता शेयर संकेतमा सुचिकृत गरेको हो ।

इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई एक बराबर ४२ कित्ता शेयर स्वाप रेसियोमा खरिद गरेको थियो । केही समय अघि मात्र इन्भेष्टमेन्टले एसलाई खरिद गरेपछि बैंकको चुक्ता पुँजी ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij