२३ असार, काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडमा बिराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेण्ट बैंकलाई एक्विजिशन पछि ५३ लाख २८ हजार ७ सय २१ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ ।
शेयर सुचिकृत भए सँगै अब यो शेयर लगानी कर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।