२०८३ साउन ९ शनिबार

मेयरले सुरु गरे घरदैलो अभियान : टोलीमा डाक्टर नर्स पनि

ई आर्थिक    शुक्रबार, असार १६ २०७४
1.6K
Shares
मेयरले सुरु गरे घरदैलो अभियान : टोलीमा डाक्टर नर्स पनि

१६ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन् । शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेका हुन् । शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एक/एक जना सहभागी छन् । आजको अन्नपूर्ण पोस्टमा खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij