२०८३ साउन ९ शनिबार

यसरी भयो लुक्लामा विमान दुई टुक्रा

ई आर्थिक    आइतबार, जेष्ठ १४ २०७४
2.5K
Shares
यसरी भयो लुक्लामा विमान दुई टुक्रा

१४ जेठ, अाेखलढुंगा । धावनमार्ग नजिकै रुखमा ठोकिन्न पुगेको गोमा एयरको नाईन एनकेए कले साईन भएको विमान समिट एयर शनिवार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ ।

भाच्एिर दुई टुक्रा भएको विमानमा रहेका तीनै चालक, सहचालक र परिचालिको उद्धार गरिए पनि उपचारका क्रममा चालक पारसक राई र सहचालक सुजन मानन्धरको मृत्यु भएको छ ।परिचारिकका प्रज्ञा मर्हजन घाईते छिन् ।

राईको अपराह्न र मानन्धरको राति अबेर निधएको भएको हो ।घाईतेलाई थप उपचारका लागि हेलिकप्टरबाठ काठमाडौं लैजाने अबेरसम्म्को प्रइासर खराव मौसमका कारण सफल हुन सकेन ।

काठमाडौंबाट लुक्लाको लागि उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमारहेको सल्लाको रुखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको प्रत्यक्षदशी डिमाटाी शेर्पाले बताए, ।आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij