२०८३ साउन ९ शनिबार

मुक्तिनाथ विकास बैंकको आश्वा सेवा निःशुल्क

ई आर्थिक    शुक्रबार, जेष्ठ १२ २०७४
4.1K
Shares
मुक्तिनाथ विकास बैंकको आश्वा सेवा निःशुल्क

काठमाडौं । मुक्तिनाथ विकास बैंकले निःशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकले आधुनिक बैंकिङ्ग सेवा, सीमित बैंकिङ्ग सुबिधा तथा लघुवित्त सेवा एकै साथ संचालन गरी सेवा दिंदै आएको छ ।

बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपर प्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत र १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको बैंकका निमित्त कार्यकारी प्रमुख प्रद्युमन पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij