२०८३ साउन ९ शनिबार

नेप्सेले सेयरकारोबारको समय २५ मिनेट थप्यो

ई आर्थिक    आइतबार, बैशाख १० २०७४
4.1K
Shares
नेप्सेले सेयरकारोबारको समय २५ मिनेट थप्यो

१० वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सले आइतबार कारोबारको क्रममा केही समय नेप्सेको नेटवर्किङमा समस्या आएपछि कारोबार समय २५ मिनेट थपिएको जनाएको छ । जसअनुसार आइतबार सेयरबजार ३ बजेर २५ मिनेटसम्म खुला रहनेछ ।

अढाई घण्टाको अवधिसम्म नेप्से ३२ अंकले बढेको छ भने यसबीचमा १४० कम्पनीको एक अर्ब एघार करोड बराबरको कारोबार भईसकेको छ । कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij