२०८३ साउन १० आइतबार

६० औं राष्ट्रिय सहकारी दिवसका अवसरमा गोगंबु क्षेत्रमा सरसफाई

ई आर्थिक    सोमबार, चैत्र २१ २०७३
8K
Shares
६० औं राष्ट्रिय सहकारी दिवसका अवसरमा गोगंबु क्षेत्रमा सरसफाई

२१ चैत, काठमाडौँ । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौं जिल्ला सहकारी संघ क्षेत्र नम्बर ६ र ७ ले गोगंबु क्षेत्रमा सरसफाइ गरेका छन् ।

दिवसका संयोजक राजकुमार लामा र जिल्ला सहकारी संघका सञ्चालक सुशीलकुमार बस्न्यातले कुचो लगाएर सरसफाइको सुरु गरेका थिए ।

सरसफाइ कार्यक्रममा सो क्षेत्रका सयौं सहकारीकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij