२०८३ साउन ९ शनिबार

रिलायन्स फाइनान्सको पाँचौं शाखा बनेपामा

ई आर्थिक    मंगलबार, चैत्र १५ २०७३
4.1K
Shares
रिलायन्स फाइनान्सको पाँचौं शाखा बनेपामा

१५ चैत, काठमाडौँ । रिलायन्स फाइनान्सले काभ्रेको बनेपामा शाखा सञ्चालन गरेको छ । कम्पनीले हालै उक्त शाखाको औपचारिक उद्घाटन गरेके हो ।

बनेपाको पुलबजारमा खोलिएको उक्त शाखा कम्पनीको पाँचौं शाखा हो ।

कम्पनीका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले फाइनान्सको वर्तमान अवस्था तथा भावी रणनीतिबारे चर्चा गर्दै सो क्षेत्रको आर्थिक विकासमा ठोस योगदान पुर्याउदै अघी बढ्ने बताउनुभयो ।

कम्पनीले तत्कालै तीनवटा नयाँ शाखा खोल्ने योजना रहेको बताएको छ । कम्पनीले ३ अर्बभन्दा बढी निक्षेप संकलन गरी २ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij