२०८३ साउन ९ शनिबार

सेञ्चुरीको एक्सटेन्सन् काउन्टर अब टोखामा पनि

ई आर्थिक    बिहिबार, चैत्र १० २०७३
1.8K
Shares
सेञ्चुरीको एक्सटेन्सन् काउन्टर अब टोखामा पनि

१० चैत, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिहीबारबाट आफ्नो चौथो एक्सटेन्सन् काउन्टरको सेवा काठमाडौंको टोखामा सञ्चालन गरेको छ ।

बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउने उद्देश्य राखेको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij