२०८३ साउन ९ शनिबार

पञ्चकन्या ग्रुपले ल्यायो सोलार प्यानल

ई आर्थिक    सोमबार, पौस ११ २०७३
8K
Shares
पञ्चकन्या ग्रुपले ल्यायो सोलार प्यानल

पञ्चकन्याले अत्याधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल बजारमा ल्याएको छ । हाल यस्ता सोलार घरायसी प्रयोजनको लागि २९० वाट र ३४५ वाट गरी दुई भिन्न वाटमा उपलब्ध हुनेछन् । उक्त सोलारको नेपालकोलागि एकमात्र आधिकारिक डिट्रिब्यूटर पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उज्वल इनर्जी प्रा. लि. रहेको छ । यी सोलार विश्वको नं. १ सोलार हुन सफल भई युरोप तथा अमेरिकाका ५० भन्दा बढी देशमा प्रयोग हु“दै आएको छ । हाम्रो जस्तो भौगोलिक वनावट र प्रसस्त घाम लाग्ने स्थानको लागि यस्ता सोलारहरु अझ बढी उपयोगी हुने देखिन्छ ।

कम स्थानमा जडान गर्न सकिने, बढी पावर दिने, कम प्रकाशमा समेत चार्ज हुने र कम जोखिमयुक्त यसका विशेषताहरु हुन् भने विद्युत खपत घटाई लोडसेडिङ अन्त्य गर्ने सरकारको नीतिलाई समेत टेवा पुर्याउन उन यस्ता सोलार प्यानलहरु सहयोगीसिद्ध हुनेछ ।

यी सोलार प्यानलहरु बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले प्रमाणित समेत गरिसकेको हु“दा यसलाई आम उपभोक्ताले ढुक्क भई प्रयोगमा ल्याउने विश्वास ग्रुपले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij