२०८३ साउन ९ शनिबार

ललितपुरको भैंसेपाटीमा सिटिजन्स बैंकको एटिएम

ई आर्थिक    सोमबार, पौस ११ २०७३
5.8K
Shares
ललितपुरको भैंसेपाटीमा सिटिजन्स बैंकको एटिएम

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरस्थित आफ्नोे भैंसेपाटी शाखाबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । हाल बैंकको उपत्यका भित्र २७ वटा तथा उपत्यका बाहिर २६ वटा एटिएम सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij