ई–आर्थिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । भण्डारीले सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन ।
मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।