२०८३ साउन ९ शनिबार

प्रभुको सेयर विक्री प्रबन्धकमा एनसीएम मर्चेण्ट

ई आर्थिक    शुक्रबार, चैत्र ११ २०७३
3.4K
Shares
प्रभुको सेयर विक्री प्रबन्धकमा एनसीएम मर्चेण्ट

११ चैत, काठमाडौं । प्रभु बैङ्कको सेयर विक्री प्रबन्धकमा एनसीएम मर्चेण्ट बैङ्किङ नियुक्त भएको छ ।

बैङ्कको १५औं वार्षिक साधारणसभाबाट पारित भएको ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि विक्री प्रबन्धकमा एनसीएमलाई नियुक्त गरिएको बैङ्कले जनाएको छ ।

प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसीएमका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिहीवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij