२०८३ भाद्र २९ सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै

ई आर्थिक    बिहिबार, बैशाख १० २०८३
2.3K
Shares
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं ।   प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले  मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न १२ बजे बस्ने तय गरिएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।  साथै विभिन्न नीतिगत निर्णय र प्रशासनिक प्रस्तावहरूमाथि पनि विचार-विमर्श हुने जनाइएको छ।

सरकारका आगामी कार्यक्रम, विकास योजनाहरूको प्रगति समीक्षा तथा आवश्यक निर्णयहरू लिन बैठक महत्वपूर्ण हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij